विपासना शाक्यलाई द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति
शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लामा महिला पत्रकारको सङ्ख्या बढेर सशक्त उपस्थिति रहोस् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो । यस वर्ष २०८० सालमा यो…
भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति अनुग्रह प्रजापतिलाई
शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ पनि हो । शारीरिक रूपमा विकलाङ्ग छात्रछात्राहरू शैक्षिक, बौद्धिक र मनोवैज्ञानिक रूपमा सबल बन्न सकून् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो । यस वर्ष…
भुवन भोछिभोयालाई कदर गरिने
शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । कदर गरिने तीनजना पत्रकारमध्ये एकजना भुवन भोछिभोया हुनुहुन्छ । उहाँ फोटो पत्रकार हुनुहुन्छ । सकुल थापा संयोजक तथा प्रदीप केसी…
सुनीता सापकोटालाई कदर गरिने
शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । कदर गरिने तीनजना पत्रकारमध्ये एकजना सुनीता सापकोटा हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घ काभ्रेका उपाध्यक्ष तथा बिहानी एक्सप्रेस डटकम नामक…
शङ्कर अधिकारीलाई कदर गरिने
शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । यस वर्ष कदर गरिने तीनजना पत्रकारमध्ये एकजना शङ्कर अधिकारी हुनुहुन्छ । काभ्रेपलान्चोक जिल्लाका चर्चित पत्रकार उहाँ अरनिको टेलिभिजनका अध्यक्ष हुनुहुन्छ…
चयन गर्न जिम्मा लिनेहरू
शब्दयात्रा प्रकाशनका आजीवन सदस्यत्रय सकुल थापा, प्रदीप केसी र अमृत अधिकारीले आगामी मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनबाट समर्पण गर्नुपर्ने विद्वत्वृत्ति, छात्रवृत्ति र कदरपत्रका लागि उपयुुक्त पात्रको चयन गर्ने जिम्मा लिनुभएको छ । उहाँहरूले शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति, शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक…
सात विधामा सम्मान समर्पण
शब्दयात्रा प्रकाशनले आज २०८० साल असोज २६ गते शुक्रबार सम्मान समर्पण समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गरेको छ । कार्यक्रममा शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान भोजपुरका डा. ठाकुरराज अधिकारीलाई, शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान पाल्पाकी बेटी बज्राचार्यलाई, शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका…
शुक्रबार सम्मान समर्पण समारोह
शब्दयात्रा प्रकाशनले यही असोज २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्ष शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम बनेपामा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न सात विधाका सम्मानहरू समर्पण गर्ने भएको छ । सम्मान समर्पण समारोहमा आयुर्वेद सम्मान डा. ठाकुरराज अधिकारी (भोजपुर) लाई, महिला प्रतिभा सम्मान बेटी बज्राचार्य (पाल्पा) लाई,…
एक वर्षमा एक महाकाव्य
शब्दयात्रा प्रकाशनबाट हालसम्म प्रकाशित महाकाव्यहरू (१) विश्वेश्वर — अनन्त कोइराला, (२) वन्दे नेपाल मातरम् — कविप्रसाद प्याकुरेल, (३) पाण्डवायण — मुक्ति शर्मा, (४) भरतांशु — नीलकण्ठ भट्टराई, (५) भरत — मनिराज जोशी, (६) राधाचरणामृत — यज्ञप्रसाद त्रिपाठी, (७) कन्याकुमारी — यज्ञप्रसाद त्रिपाठी, (८) भगवतीचरणामृत —…