काभ्रेपलाञ्चोक जिल्लाको कलेजमा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार यसै जिल्लाकी एक छात्रालाई हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर देउराली घर भई हाल...
लघु अनुसन्धान परियोजना अन्तर्गत हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनमा संस्थापित विद्वतवृत्तिहरू २०८२ सालका लागि पाँचजना अनुसन्धातामा समर्पण गरिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभा...
शब्दयात्रा प्रकाशनले तीनजना सक्रिय पत्रकार तुलसी गिरी, कृष्ण किसी र शुभराज अधिकारीमा २०८२ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ ।
‘म्युजिक डायरी’...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई कृति यही मङ्सिर २७ गते सार्वजनिकीकरण गरिएका छन् । डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भूस्वर्गको...
शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ । शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली...
मार्टिन चौतारीको आयोजनामा २०८२ मङ्सिर २१ गते ‘संस्था निर्माणको पृथक् अभ्यास शब्दयात्रा प्रकाशनको डेढ दशक’ विषयमा प्रवचन तथा अन्तर्संवाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा...
अग्रज साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई २०८२ मङ्सिर २२ गते विभिन्न साहित्यिक संस्थाहरूले सामूहिक रूपमा अभिनन्दन गरे । अभिनन्दन गर्ने संस्थाहरूमा शब्दयात्रा प्रकाशन पनि थियो ।...
केदारनाथ तिमल्सिनाले तयार पार्नुभएको पुस्तिका ‘भागवत ः एक परिचय’ श्रीमद्भागवतको परिचय गराउन समर्थ छ । श्रीमद्भागवतमा कतिवटा स्कन्ध छन्, कुन–कुन स्कन्धमा कति–कति अध्याय छन्,...
मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले बनेपामा खोलेको पुस्तकालयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले १ सय थान साहित्यिक पुस्तकहरू उपहारस्वरूप...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक सार्वजनिक गरिएका छन् । आख्यानकार तथा नवीन दर्शनका दार्शनिक भरत जङ्गमको व्यक्तित्वका बारेमा पदम दाहालले लेख्नुभएको ‘वरद नायक भरत...
लेखक प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ) ले ‘नेपालभूमि साप्ताहिकमा प्रकाशित लेखहरू’ पुस्तकको टङ्कित प्रति शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि हस्तान्तरण गर्नुभएको छ । उक्त टङ्कित...
शब्दयात्रा प्रकाशनले आफ्ना आजीवन सदस्यहरूको जन्मदिवस विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । त्यसै क्रममा हिजो २०८२ मङ्सिर १० गते बुधबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा...