Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesकुराको सास्ती दोस्रोपटक

कुराको सास्ती दोस्रोपटक

अग्रज पत्रकार तथा साहित्यकार बलदेव थापाद्वारा लिखित ‘कुराको सास्ती’ नामक व्यङ्ग्यकवितासङ्ग्रह दोस्रो संस्करण प्रकाशन हुन लागेको छ । उक्त पुस्तक यही फागुन महिनामा सार्वजनिक गर्ने योजना छ । ‘कुराको सास्ती’ को पहिलो संस्करण २०८२ साल जेठ महिनामा प्रकाशन गरिएको थियो ।