Activities

सालिकका लागि आर्थिक सहयोग गर्नेहरू 

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपास्थित कृष्णगीता परिसरमा निर्मित सालिकसहितको भौतिक संरचनाका लागि आर्थिक सहयोग गर्नेहरूको नामावली यसप्रकार रहेको छ — (क) रु. १ लाखभन्दा बढी दिने आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान (ख) रु. ९० हजारभन्दा बढी दिने सुनील सापकोटा (ग) रु. ५० हजारभन्दा बढी दिने चन्द्रप्रभा प्रणामी…

Activities

शब्दयात्रा प्रकाशनको पहिलो अभिलेखको अनावरण 

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा निर्मित शब्दसाधक तीर्थका लागि आर्थिक सहयोग दिने दाताहरूको नामावती भएको पहिलो अभिलेखपत्र गत २०७७ साल असोज २४ गते शनिबार विशेष कार्यक्रमको आयोजना गरी अनावरण गराइयो । उक्त अभिलेखलाई बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले प्रमुख अतिथिका रूपबाट अनावरण गर्नुभएको थियो । शब्दसाधक…

Activities

सभासद् वसुन्धरा हुमागाईंबाट शब्दयात्रा प्रकाशनको अवलोकन 

बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले गत २०७७ साल असोज २४ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । त्यस बखत उहाँले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका विषयमा जानकारी लिनुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्नुभएको थियो । सभासद् हुमागाईंले शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा…

Activities

हार्दिक समवेदना 

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, काभ्रेपलान्चोक जिल्लाका महाकाव्यकार, समाजसेवी तथा राजनीतिकर्मी स्व. रामचन्द्र अधिकारीकी अर्धाङ्गिनी श्रीमती जानकी अधिकारीको देहावसान भएको छ । उहाँको जन्म १९९१ साल मङ्सिर २ गते र देहावसान २०७७ साल असोज ९ गते भएको थियो । हामी गतात्माको आत्मशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक…

Activities

हार्दिक बधाई 

शब्दयात्रा प्रकाशनद्वारा २०७१ सालमा सम्मानित अग्रज गजलकार ज्ञानुवाकर पौडेल मानव–अधिकार तथा शान्ति समाजद्वारा स्थापित जोगमाया बराल स्रष्टा सौगात पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । शब्दयात्रा प्रकाशन परिवार

Activities

अभिलेखको अनावरण गरिने 

शब्दयात्रा प्रकाशनबाट बनेपामा स्थापना गरिएका पाँचजना प्रथम शब्दसाधकहरूको सालिक निर्माण गरी स्थापना गर्ने कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरूको अभिलेखलाई आगामी २०७७ साल असोज २४ गते शनिबार अनावरण गरिने भएको छ । कोरोना महामारीका कारण धेरैजनाको सहभागितामा कार्यक्रम गर्न नहुने भएकाले विशेष सावधानी र सतर्कताका…

Activities, Featured

शब्दसाधक तीर्थको अवलोकन भ्रमण 

गत २०७७ साल असोज १५ गते बिहीबार शब्दयात्रा प्रकाशनको केन्द्रस्थल बनेपामा आई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव, नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष तथा साहित्यिक पत्रकार कवि गोकुल अधिकारी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार शर्माले देवस्थल र पितृस्थल दुवैको अवलोकन गर्नुभयो ।…

Activities

हार्दिक बधाई 

शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व डा. तीर्थबहादुर श्रेष्ठ र बुद्धिनारायण श्रेष्ठ सुकीर्तिमय राष्ट्रदीप तृतीय विभूषणबाट एवं भद्रकुमारी घले र डा. मनप्रसाद वाग्ले सुप्रबल जनसेवाश्री तृतीय विभूषणबाट विभूषित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । शब्दयात्रा प्रकाशन परिवार

Activities

तीन कार्यक्रम एकसाथ 

शब्दयात्रा प्रकाशनद्वारा आयोजित कर्मशीलता पुरस्कार प्रदान गर्ने, ‘परिवर्तन’ लेखसङ्ग्रह सार्वजनिक गर्ने तथा स्तम्भकारहरूलाई उपहार प्रदान गर्ने कार्यक्रम गत २०७७ साल असोज १० गते शनिबार एकसाथ सम्पन्न भयो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो भने स्वागत मन्तव्य…

Shabdayatra Prakashan @ 2022