शब्दयात्रा प्रकाशनले कवि केदारनाथ तिमल्सिनाको सङ्कलन तथा सम्पादनमा भजनसङ्ग्रह प्रकाशन गर्ने भएको छ । त्यस सङ्ग्रहमा नेपाली र संस्कृत भाषाका भजनहरू रहनेछन् । केदारनाथ तिमल्सिनाले यसअघि पनि केही पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशन गराइसक्नुभएको छ ।