Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesप्रा. डा. गजेन्द्र शर्मामा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिने

प्रा. डा. गजेन्द्र शर्मामा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ प्रा. डा. गजेन्द्र शर्मा (स्याङ्जा) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन रामकृष्ण स्मृति प्रतिष्ठानका तर्फबाट सहकारीकर्मी तथा लेखिका निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. गजेन्द्र शर्माप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।