Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesदिल पौडेललाई जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिने

दिल पौडेललाई जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिने

साहित्यकार दिल पौडेल (सिन्धुली) लाई २०८२ सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको स्मृतिमा उहाँकी धर्मपत्नी मनिका कोइरालाले पुरस्कार कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।