Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesशब्दयात्रा प्रकाशनमा दोस्रोपटक स्वास्थ्यशिविर

शब्दयात्रा प्रकाशनमा दोस्रोपटक स्वास्थ्यशिविर

शब्दयात्रा प्रकाशनको आयोजनामा २०८२ कार्तिक २८ गते शुक्रबार पनि दोस्रोपटकको स्वास्थ्यशिविर आयोजना गरियो । शिविरमा १० जनाले सम्पूर्ण स्वास्थ्यपरीक्षण (होलबडी चेकअप) गराउनुभयो । स्वास्थ्यपरीक्षण गराउनेहरूमा चन्द्रबहादुर खड्का, केदारनाथ तिमल्सिना, शारदाप्रसाद शर्मा, पुण्यवती घले, सहदीप पलाञ्चोके, मुरहरि रायमाझी, नवराज तिमल्सिना, हरिप्रसाद तिमल्सिना, रामगोपाल घले र देवकी दाहाल हुनुहुन्थ्यो । स्वास्थ्यशिविरको सञ्चालन प्रकाशबहादुर कायस्थले गर्नुभएको थियो ।