Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesसेवामा समर्पित सकुल थापा नामक वृत्तचित्र सार्वजनिक

सेवामा समर्पित सकुल थापा नामक वृत्तचित्र सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा निर्मित वृत्तचित्र ‘सेवामा समर्पित सकुल थापा’ सार्वजनिक गरिएको छ । हरि मञ्जुश्रीको लेखन, इ. रोशन मञ्जुश्री अधिकारीको निर्देशन र सम्पादन तथा रश्मि हुमागाईको वाचन रहेको यस वृत्तचित्रलाई प्रमुख अतिथिका रूपबाट काठमाडौँ विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. भोला थापाले सार्वजनिक गर्नुभएको हो । यस वृत्तचित्रमा शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य सकुल थापाको जीवनका विविध पक्षलाई प्रस्तुत गरिएको छ । वृत्तचित्र आठ मिनेटको छ । शब्दयात्रा प्रकाशनद्वारा निर्मित यो दोस्रो वृत्तचित्र हो ।