शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक महेश्वर खनाल (काठमाडौँ) लाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन नेपालका प्रथम शिक्षासेवी आवाल ब्रह्मचारी षडानन्द अधिकारीको सम्मानमा समाजसेवी सुदर्शन आचार्यले गर्नुभएको हो ।