Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesसागर श्रेष्ठलाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने

सागर श्रेष्ठलाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले फोटो पत्रकार सागर श्रेष्ठ (सिन्धुपाल्चोक) लाई २०८२ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आफ्नी आमा रत्नदेवी प्रधानको स्मृतिमा अग्रज फोटो पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो ।