Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
Homepublications२५७. पवित्र समाजवाद

२५७. पवित्र समाजवाद

डा. गोपाल पौड्याल ‘मण्डने’ ले बेलायत गएर उच्च शिक्षा हासिल गरी ‘पवित्र समाजवाद’ नामक सिद्धान्तको प्रतिपादन गरेर हाम्रो मुलुकलाई दिनुभएको छ । उहाँले गहिरो अनुसन्धान गरी व्यावहारिक दृष्टिकोण र नीतिनिर्माणका ठोस उपायहरू यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ । न्यायिक सुधार, प्रशासनिक सुदृढीकरण र आर्थिक क्रान्तिको खाका कोर्न यो पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।  नेपाललाई भ्रष्टाचारमुक्त, आत्मनिर्भर र सुव्यवस्थित राष्ट्र बनाउने मार्गचित्र यो पुस्तकले दिन्छ । डा. गोपाल पौड्याल ‘मण्डने’ को अथक मेहनत र प्रयासले हाम्रो देशको भविष्यमा बन्ने सरकारले स्पष्ट नीति तथा निर्देशन पाउने आशा छ । देशको रूपान्तरणका लागि यो पुस्तक मार्गदर्शक बन्नेछ ।