Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivities‘फूल हुँ भगवन्’ साङ्गीतिक भिडिओ सार्वजनिक

‘फूल हुँ भगवन्’ साङ्गीतिक भिडिओ सार्वजनिक

गायिका रश्मि हुमागाईंले गाउनुभएको ‘फूल हुँ भगवन्’ नामको भजनको साङ्गीतिक भिडिओ आज भदौ ७ गते गायिका स्वयंले सार्वजनिक गर्नुभयो । हरि मञ्जुश्रीको रचना र सङ्गीत रहेको उक्त भजनको गायनमा रश्मि हुमागाईंलाई वसन्त कुइकेलले साथ दिनुभएको छ । मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा बालकृष्ण सेवाचार्यले बाद्यसंयोजन र ध्वनिमिश्रण गर्नुभएको उक्त भजनको भिडियो सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले सम्पादन गर्नुभएको हो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । अक्षरधाम यु–ट्युब च्यानलबाट उक्त भजन सुन्न र हेर्न सकिनेछ ।