Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications२४८. शब्दचित्रमा सावित्री जङ्गम थापा (जीवनवृत्त)

२४८. शब्दचित्रमा सावित्री जङ्गम थापा (जीवनवृत्त)

समीर आचार्यद्वारा लिखित ‘शब्दचित्रमा सावित्री जङ्गम थापा’ नामक पुस्तकले आफ्नो नाउँबाटै यो पुस्तक सावित्री जङ्गम थापाको इतिवृत्त हो भन्ने जानकारी दिएको छ । यस पुस्तककी नायिका सावित्री जङ्गम थापाको असी वर्षसम्मको जीवनयात्रा यस पुस्तकमा सङ्क्षिप्त रूपमा समेटिएको छ । त्रिचालीसवटा उपशीर्षक दिएर संरचित यस पुस्तकले सावित्री जङ्गम थापालाई चिन्न, जान्न, बुझ्न सघाउँछ र उहाँका विषयमा अनुसन्धान गर्न चाहने अनुसन्धाताका लागि राम्रो सामग्री प्रदान गर्दछ ।