Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
Homepublications२४०. दुई थुँगा फूल (कवितासङ्ग्रह)

२४०. दुई थुँगा फूल (कवितासङ्ग्रह)

इ. रोशन मञ्जुश्री अधिकारीद्वारा सम्पादित यो पुस्तक चार प्रकारको कीर्तिमान राख्ने पुस्तक बनेको छ । पहिलो — ३१ भाषाका कवितामा प्रस्तुत हुने विषय बन्ने डा. इन्दुल केसीको कीर्तिमान, दोस्रो — आफ्नो कविता ३० भाषामा अनुवाद भएको डा. सत्यमोहन जोशीको कीर्तिमान, तेस्रो — ३१ भाषाको एउटै पुस्तकको सम्पादन गर्ने इ. रोशन मञ्जुश्री अधिकारीको कीर्तिमान, चौथो — ३१ भाषाको पुस्तक प्रकाशन गर्ने शब्दयात्रा प्रकाशनको कीर्तिमान ।