Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ

शब्दयात्रा प्रकाशनलाई १० हजार रुपियाँ

शब्दयात्रा प्रकाशनलाई बनेपानिवासी केशवप्रसाद तिमल्सिनाले १० हजार १ सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । सो रकम शब्दयात्रा प्रकाशनका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको थियो । आर्थिक सहयोग गर्नुभएकोमा शब्दयात्रा प्रकाशन केशवप्रसाद तिमल्सिनाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।