Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesशङ्कर मानन्धरबाट ३० हजार रुपियाँ प्राप्त

शङ्कर मानन्धरबाट ३० हजार रुपियाँ प्राप्त

नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोषका तर्फबाट पूर्वप्रशासक तथा लेखक शङ्कर मानन्धरले शब्दयात्रा प्रकाशनलाई ३० हजार रुपियाँको चेक प्रदान गर्नुभएको छ । उहाँले प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिव बन्जाराले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनबाट २०८१ सालमा समर्पण गरिने ‘शब्दयात्रा नारायणी–शङ्कर मानन्धर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ का लागि उक्त रकम खर्च गरिनेछ । कोषका तर्फबाट ३० हजार रुपियाँ प्रदान गर्नुभएकोमा शङ्कर मानन्धरप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।