Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesअक्षयकोषका लागि सम्झौता

अक्षयकोषका लागि सम्झौता

शब्दयात्रा प्रकाशन र श्री विदुर विष्टका बीच अनुसन्धान विद्वतवृत्ति अक्षयकोषका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक सदस्य श्री सकुल थापाले र अक्षयकोषदाता श्री विदुर विष्टले हस्ताक्षर गर्नुभएको छ ।