Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesआजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

हालसालै मात्र शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएका कवि अच्युत अधिकारीले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा उहाँलाई भाषासेवी प्रा. डा. नन्दीश अधिकारीले आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । पहिले नै आजीवन सदस्य बनेर पनि कार्यक्रममा उपस्थित नभएका कारण प्रमाणपत्र ग्रहण गर्न नसकेकी लक्ष्मी बडालले पनि आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।