Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राबाट पर्रोहामा पुस्तक

शब्दयात्राबाट पर्रोहामा पुस्तक

काभ्रे बनेपाको गोसाइँस्थानमा बसी समाधिस्थ हुनुभएका बाबा रमेश गिरीका विषयमा प्रकाशन गर्न लागिएको पुस्तकका लागि सामग्रीहरूको सङ्कलन गर्ने सिलसिलामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री रूपन्देही जिल्लामा रहेको पर्रोहा परमेश्वर बोलबम धाममा पुग्नुभयो । त्यहाँ उहाँले शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का, दामोदर अर्याल, यागेन्द्र केशव र मुक्ति शर्माका आध्यात्मिक पुस्तकहरू उपलब्ध गराउनुभएको थियो ।
पर्रोहा परमेश्वर बोलबम धामको निर्माण गर्न रमेश गिरी बाबाले २०३६ सालमा सुरु गर्नुभएको थियो ।