Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राबाट नेपालभूमि प्रदान

शब्दयात्राबाट नेपालभूमि प्रदान

शब्दयात्रा प्रकाशनले नेपाल पत्रकार महासङ्घ पाल्पालाई ‘नेपालभूमि साप्ताहिक’ का वार्षिक अङ्कहरू उपहारस्वरूप प्रदान गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पाल्पाको भ्रमणका क्रममा पाल्पाली पत्रकार कविराज नेपालमार्फत वार्षिक अङ्कहरू प्रदान गर्नुभएको थियो ।