Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसपूत कार्कीको कथासङ्ग्रह छापिने

सपूत कार्कीको कथासङ्ग्रह छापिने

रौतहट जिल्लाका साहित्यकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ शब्दयात्रा प्रकाशनबाट छापिने भएको छ । यस कथासङ्ग्रहमा उहाँका १४ वटा कथा सङ्कलित छन् । अहिले यस सङ्ग्रहका लागि धमाधम काम भइरहेको छ । उहाँको पहिलो कथासङ्ग्रह ‘पागल’ २०४५ सालमा छापिएको थियो ।