Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesपरशु घिमिरेप्रति आभार !

परशु घिमिरेप्रति आभार !

आफूले लेखन तथा सम्पादन गरेका दुई कृति ‘इतिहासमा सिम्रौनगढ’ र ‘गुप्त भूमि हेलम्बू’ सञ्चारकर्मी तथा लेखक परशु घिमिरेले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको छ । दुवै कृतिमा सम्बन्धित स्थानको इतिहास, पुरातत्त्व, संस्कृति, सामाजिक लोकजीवन आदिका विवरण अभिलेखबद्ध गरिएका छन् । गहन अनुसन्धान गरेर तयार पारिएका यस्ता महत्त्वपूर्ण कृतिहरू उपलब्ध गराउनुभएकोमा सञ्चारकर्मी तथा लेखक परशु घिमिरेप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।