‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
कवयित्री लीलादेवी श्रेष्ठको ‘जिन्दगीका डोबहरू’ नामक प्रस्तुत भजन–कवितासङ्ग्रहमा भजन र कविता गरी दुई खण्ड छन् । पहिलो खण्डमा ३६ वटा भजन र दोस्रो खण्डमा ५६ वटा कविता रहेका छन् । यसरी यो पुस्तक जम्मा ९२ वटा रचनाको सङ्ग्रह बनेको छ ।