Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivities‘कन्याकुमारी’ महाकाव्य छापिने

‘कन्याकुमारी’ महाकाव्य छापिने

महाकाव्यकार यज्ञप्रसाद त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’ नामक महाकाव्य शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुन लागेको छ । आउँदो साउन महिनाभित्र प्रकाशित भइसक्ने यो महाकाव्य चार सयभन्दा बढी पृष्ठको हुनेछ । उहाँको ‘राधाचरणामृत’ नामक महाकाव्यको मुद्रणकार्य सकिएको हुनाले उहाँकै अर्को महाकाव्य ‘कन्याकुमारी’ प्रकाशन गर्ने तयारी भइरहेको हो । काभ्रेपलान्चोक जिल्लाका साहित्यिक प्रतिभा महाकाव्यकार यज्ञप्रसाद त्रिपाठीद्वारा लिखित चारवटा महाकाव्य शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुँदैछन् ।