Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
Homepublicationsनेपाल कम्पन

नेपाल कम्पन

नेपाल कम्पन

२०७२ साल वैशाख १२, १३ र २९ गतेको महाभूकम्प एवं तिनका पराकम्पनहरूले नेपाल र नेपालीको अकल्पनीय र अपूरणीय क्षतिबाट व्यथित बनेर थुप्रै साहित्यस्रष्टाहरूले साहित्यिक सिर्जना गरेका छन्, अनुभव र अनुभूति लिखित रूपमा प्रस्तुत गरेका छन् । त्यसै सन्दर्भमा नवीना श्रेष्ठले लेख्नुभएको हो यो ‘नेपाल कम्पन’ । गद्यकवितात्मक शैलीमा लिखित यो लघुकाव्य भूकम्पबाट विदग्ध नेपाल र नेपालीको व्यथाको सशक्त चित्रण । भविष्यका नेपाली पुस्ताका लागि यो जीवन्त अभिलेख, काव्यकारबाट अभिव्यक्त भएको काव्यात्मक वाणी ।