Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesपुस्तकालयलाई पुस्तक उपहार

पुस्तकालयलाई पुस्तक उपहार

साहित्यकारद्वय ज्ञान उदास र प्रेमा उदासले आफूले उपहार पाएर तथा खरिद गरेर निजी सङ्कलनमा राखेका महत्त्वपूर्ण र दुर्लभ पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू साहित्यकार प्रेमा उदासले प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट शब्दयात्रा प्रकाशनका आजीवन सदस्य वेदप्रसाद गौतमले ग्रहण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा पुस्तकालयका लागि पुस्तकहरू हस्तान्तरण गरिएको हो । निजी सङ्कलनमा राखेका महत्त्वपूर्ण र दुर्लभ पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएकोमा साहित्यकारद्वय ज्ञान उदास र प्रेमा उदासप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।