Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण

शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण

भक्तपुरनिवासी लेखक तथा शिक्षासेवी लोकेन्द्र ढकालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ हाल धुलिखेलस्थित सञ्जीवनी उच्चमाध्यमिक विद्यालयका प्राचार्य हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई छ ।