Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनबाट चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक तथा लेखक चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक प्रकाशन गर्ने भएको छ । उहाँको नयाँ पुस्तकलाई ‘सम्झनाका क्षणहरू’ नाम दिइएको छ । यो पुस्तक लेख–निबन्ध–सङ्ग्रह हो ।
जम्मा १ सय ६८ पृष्ठको उक्त पुस्तकमा ३४ वटा लेख–निबन्ध रहेका छन् । यो पुस्तक प्रकाशन भइसकेपछि शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ४५ पुग्नेछ ।