Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesडा. रमेशचन्द्र अधिकारीलाई आर्थिक सहयोग

डा. रमेशचन्द्र अधिकारीलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीको आग्रहअनुसार उहाँलाई ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकमबाट उहाँलाई उक्त रकम सहयोग गरिएको हो । शब्दयात्रा प्रकाशनले गत वर्ष डा. रमेशचन्द्र अधिकारीलाई कविप्रसाद प्याकु¥यालद्वारा आर्थिक व्यवस्थापन गरिएको ‘शब्दयात्रा कविता–काव्य सम्मान, २०७६’ बाट सम्मानित गरेको थियो ।