Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रा पुस्तकालयलाई पुस्तक सहयोग

शब्दयात्रा पुस्तकालयलाई पुस्तक सहयोग

शब्दयात्रा प्रकाशनले बनेपाको नीलकण्ठेश्वरधाममा स्थापना गरेको पुस्तकालयका लागि लेखिका पुण्यवती घलेले ८० थान पुस्तक उपहारस्वरूप प्रदान गर्नुभएको छ ।
ती पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको छ ।