Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट २०७५ सालमा स्थापित संरचनाहरू

शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा स्थापित संरचनाहरू

१. शब्दसाधकहरूमध्ये प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गति रेकर्ड गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू नेपालमै पहिलोपटक बनेपामा एकै ठाउँमा स्थापना गरिएको । २. सरस्वतीको प्रतिमा स्थापना गरिएको । ३. शब्दयात्रा प्रकाशन पुस्तकालयको स्थापना गरिएको । ४. संस्थाको जग्गा सम्याएर पर्खाल लगाइएको ।