Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा पुस्तकालयलाई आर्थिक सहयोग

शब्दयात्रा पुस्तकालयलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनद्वारा स्थापित पुस्तकालयको व्यवस्थापनका लागि दुईजना दाताले १० हजार ३ सय ८० रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मानका अक्षयकोषदाता द्रोणप्रसाद श्रेष्ठ (पेप्सिकोला, काठमाडौँ) ले ५ हजार २ सय ५५ रुपियाँ र सुभद्रा श्रेष्ठ (शोभाहिटी, कुसुन्ती, ललितपुर) ले पति केशरबहादुर श्रेष्ठको स्मृतिमा ५ हजार १ सय २५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।