Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesशब्दयात्रा कर्मशीलता पुरस्कार दामोदर घिमिरेलाई

शब्दयात्रा कर्मशीलता पुरस्कार दामोदर घिमिरेलाई

शब्दयात्रा प्रकाशनले २०७६ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ दामोदर घिमिरेलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशी १० हजार रुपियाँ रहेको छ । पुरस्कारमा शब्दयात्रापट्ट र प्रमाणपत्र पनि प्रदान गरिन्छ ।
शब्दयात्रा प्रकाशनको उन्नति–प्रगतिका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ । यो पुरस्कार २०७४ सालमा पदमनाथ ढुङ्गानालाई र २०७५ सालमा शिवप्रसाद बन्जारालाई प्रदान गरिएको थियो ।