Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्रामा एकल कविता वाचन हुने

शब्दयात्रामा एकल कविता वाचन हुने

शब्दयात्रा प्रकाशनको आयोजनामा आगामी साउन महिनाको पहिलो सातादेखि नियमित रूपमा सञ्चालन हुने साप्ताहिक प्रवचन कार्यक्रमअन्तर्गत पहिलोपटक साउन ४ गते बुधबार कवि डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन हुने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा उक्त दिन दिउँसो ३ बजे कार्यक्रम प्रारम्भ हुनेछ ।
उक्त कार्यक्रममा उपस्थित हुनका लागि शब्दयात्रा प्रकाशनले सबै साहित्यकार तथा पत्रकार बन्धुहरूमा आग्रह गरेको छ ।