Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

यस संस्थाका शुभचिन्तक तथा सहयोगी मित्र साहित्यकार तथा चिकित्सक डा. बालकृष्ण थापा विमान दुर्घटनामा परी अल्पायुमा नै हामीबाट बिदा हुनुभएकोमा हामी व्यथित बनेका छौँ । उहाँको निधनप्रति हार्दिक श्रद्धापुष्प अर्पण गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार