आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
लामो समयसम्म पत्रकारिता गरेर पत्रकारिता क्षेत्रभित्रको मर्मलाई आत्मसात गरिसकेका युवा नेता गोकुल बाँस्कोटा नेपाल सरकारको सूचना तथा सञ्चार राज्यमन्त्री हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौँ ।