Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesहार्दिक अनुरोध

हार्दिक अनुरोध

दसैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम निम्नलिखित स्थान, मिति र समयमा आयोजना गरिएको हुनाले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वरधाम परिसर, नैमिषारण्य क्षेत्र, बनेपा — ६, काभ्रे
मिति : २०७४ साल असोज ४ गते बुधबार
समय : अपराह्न ३ बजे

शब्दयात्रा प्रकाशन,
नीलकण्ठेश्वरधाम संरक्षण समिति, र
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति