Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सहवेदनापत्र हस्तान्तरण

शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य, शब्दयात्रा होम–तोत्र शिक्षा सम्मानका आर्थिक व्यवस्थापक तथा शिक्षासेवी रमेश पौड्यालकी माता जानुका पौड्यालको निधन भएको आज छैटौँ दिन कालिका त्रिपाठी...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनलाई काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले पाँच हजार एक सय रुपियाँ, काठमाडौँ गोकर्णेश्वर निवासी तीर्थराज अधिकारीले एक हजार एक सय एघार रुपियाँ र काठमाडौँ बानेश्वर निवासी कवि दामोदर अर्याल ‘हितकर’ ले पाँच हजार एक सय पाँच रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
निजी क्षेत्रबाट संस्थागत विद्यालय खोल्ने पहिलो नेपाली बालागुरु षडानन्द, पहिलो लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्यको पहिलो सहिद कृष्णलाल अधिकारी र गीत रेकर्र्ड गराउने पहिलो गायिका मेलवादेवी गुरुङको सालिक बनेपामा स्थापना गर्न उहाँहरूले उक्त सहयोग गर्नुभएको हो ।