हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो
पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो
त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि
यो तीर्थस्थलमा बस्ता गुन्जन्छ भित्रको ध्वनि ।
— राष्ट्रकवि माधवप्रसाद घिमिरे (नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्दको प्रतिमास्तम्भमा राख्न लेखिएको कविता)