Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesदुईवटा सालिक बनिसके

दुईवटा सालिक बनिसके

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाको बनेपामा स्थापना गर्ने चारजना वाङ्मयसेवीहरूका सालिकमध्ये दुईवटा सालिक शब्दयात्रा प्रकाशनमा प्राप्त भएका छन् । ढुङ्गाबाट निर्मित अद्र्धकदका ती सालिकहरू देवीप्रसाद सापकोटा र कृष्णलाल अधिकारीका हुन् ।
आगामी जेठ महिनाको दोस्रो साताभित्र षडानन्द अधिकारी र मेलवादेवी गुरुङका सालिकहरू पनि निर्माण गरिसकिनेछ । चारैवटा सालिकको निर्माणकार्य सकिएपछि सालिक स्थापना गर्ने कार्य अघि बढाइने भएको छ ।