Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राको नयाँ सम्मान

शब्दयात्राको नयाँ सम्मान

शब्दयात्रा प्रकाशनले आगामी जेठ महिनादेखि अन्य सम्मानका साथमा ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ समेत समर्पण गर्ने भएको छ । त्यस सम्मानका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न अनुरोध पनि गरिसकिएको छ ।
नेपाली राष्ट्रियताको भावना जगाउँदै राष्ट्रिय गौरव अभिवृद्धि गर्ने कार्यमा योगदान दिने कुनै पनि विधा र क्षेत्रको व्यक्तिलाई हरेक वर्ष समर्पण गरिने गरी उक्त सम्मानको स्थापना गरिएको हो ।