Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesशब्दसंवाद सुरु

शब्दसंवाद सुरु

शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘शब्दसंवाद’ आज मङ्गलबारदेखि प्रारम्भ हुने भएको छ । आज अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा यस कार्यक्रमको पहिलो शृङ्खला प्रस्तुत हुने जानकारी संयोजक पदमनाथ ढुङ्गानाले गराउनुभएको छ ।
आजको कार्यक्रमका प्रमुख वक्ता आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ रहनुहुनेछ ।