Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesअक्षरसेवीलाई बैङ्कबाटै सहयोग गर्न सकिने

अक्षरसेवीलाई बैङ्कबाटै सहयोग गर्न सकिने

शब्दयात्रा प्रकाशनले दैवी विपत्तिमा परेका लेखक, पत्रकार, कलाकार आदि वाङ्मयसेवीहरूलाई आर्थिक सहयोग गर्न चाहने सबै सहयोगीहरूलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड बनेपा शाखामा अक्षरसेवी सहयोग कोषको खाता सञ्चालन गरेको छ ।

हिसाब नं. ००५०१०३०२५३७१० रहेको उक्त खातामा रकम जम्मा गरी सहयोगदाताहरूले दैवी विपत्तिमा परेका लेखक, पत्रकार, कलाकारहरूलाई आर्थिक सहयोग गर्न सक्ने जानकारी शब्दयात्रा प्रकाशनले गराएको छ ।

यस व्यवस्थाबाट सहयोगदाताहरूले शब्दयात्रा प्रकाशनको कार्यालयसम्म आउनुपर्ने अथवा कार्यक्रममा उपस्थित भएका बखत सहयोग गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ ।