Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ...
HomeActivitiesशब्दयात्रामा सूचना–प्रविधि अधिकृत

शब्दयात्रामा सूचना–प्रविधि अधिकृत

शब्दयात्रा प्रकाशनले इन्जिनियर रोशन अधिकारीलाई सूचना–प्रविधि अधिकृतको जिम्मेवारी दिएको छ । वेभसाइट सञ्चालन र ब्लग निर्माण आदि कामका लागि उहाँलाई उक्त पदको जिम्मेवारी दिइएको हो ।
शब्दयात्रा प्रकाशनको सूचना–प्रविधि अधिकृत बन्नुभएकोमा रोशन अधिकारीलाई हार्दिक बधाई छ ।