Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublications२४५. दस पैसा (कथासङ्ग्रह)

२४५. दस पैसा (कथासङ्ग्रह)

लक्ष्मणसुन्दर सैँजूद्वारा लिखित ‘दस पैसा’ नामक प्रस्तुत कथासङ्ग्रहमा पाँचवटा कथा छन् । पाँचैवटा कथा सामाजिक विषयवस्तुमा केन्द्रित र सन्देशमूलक छन् । पढ्न शुरु गरेपछि कथा अन्त्य नभएसम्म पाठकलाई छोड्न मन लाग्दैन । भाषाशैली सरल छ । बाल, युवा, प्रौढ र वृद्ध, सबैथरि पाठकका लागि कथाहरू रुचिकर छन् । सङ्ग्रहको अन्त्यमा परिशिष्टका रूपमा कथाकारको चिनारी राखिएको छ ।