शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समिति (नवौं) का सदस्य जगन्नाथ गिरीका पिता तिलक गिरीको दुःखद निधन गत २०७४ भदौ ७ गते भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति