Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेका काभ्रेली पत्रकार नवराज बजगाईंकी माता खिनमाया बजगाईंको दुःखद निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन