शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...
शब्दयात्रा प्रकाशनका सहयोगी मित्र सिद्धिबहादुर कर्माचार्यकी माताजीको निधन भएकोमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै गतात्माको आत्मशान्तिका लागि नीलकण्ठेश्वर महादेवसँग गर्दछौं ।