Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा सम्मानित दुई व्यक्तित्व प्रा. दिनेशराज पन्त र प्रा. डा. चूडामणि बन्धुले ५०–५० हजार रुपियाँको चेतकी प्रज्ञा पुरस्कार तथा शब्दयात्रा प्रकाशनद्वारा सम्मानित दुई साहित्यिक पत्रिका ‘कौशिकी’ र ‘नवप्रज्ञापन’ ले ३०–३० हजार रुपियाँको लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन